Posted by: Jangali Maanab August 31, 2013
Taking Cash to Nepal
Login in to Rate this Post:     1       ?         Liked by
 मित्र, तेत्रो पैसा, आम्मामामा, बोकेर जानु का बेफाइदाहरु :
१. हराउने डर सधै रहन्छ, यात्राको दौरान..+...त्रिभुवन विमानस्थलका मित्रहरुले थाहा पाए अपहरण गर्लान है ! फेरि राती हुने रहेछ !! विमानस्थल बाट गन्तब्य नपुगुन्जेल ???
२. तिम्रो यात्रा एकदम कष्टकर देख्छु म त  ..तिम्रो समय त्यहि पैसाको वरिपरि घुम्नेछ!
३. १५ दिनपछि जाने रे ! डलरको भाउ घटेर ९० रुपयाँ भए, कति घाटा लाग्ला ? हिसाब  गर त !
४. अमेरिकामा के status मा हो कुन्नि ? अमेरिकन भै सकेको भए तेत्रो पैसा बोकेर नेपाल छिर्न पाइन्छ ? 
 
होइन तिमि सपरिवार अमेरिका मै हो कि क्या हो ? कस्तो trust गर्न लायक एक जना पनि relatives नेपाल मा नभाको हँ ? 
४५ डलर को मुख नहेर, मैले भनेको मान, खुरुक्क बैंक बाट पैसा पठाऊ ! आजै ...अहिलै !!
- जंगली मानब 
Read Full Discussion Thread for this article