Posted by: ThahaChaena August 30, 2013
Login in to Rate this Post:
2
?
Liked by
चट्टानझैँ कडा भए त एकैनाश भैहाल्छ
हर आकार दिन त गल्नु पर्ने रहेछ
वाह ! सन्तोष जी ..... खारिंदै छ हजुरका कविता अलिअलि गरेर... राम्रो लाग्यो
- थाहा छैन
- थाहा छैन