Posted by: Gabbar Singh August 23, 2013
Login in to Rate this Post:
0
?
तिम्रो मुखमा दुध भात जाओस underline ब्रो, अझै भनुम कोरोना बियर जाओस Les भन्दा मेरो बढी भर लागेकोले ......सबान त बुड़ो बाघ हो हुन त ....खै हेरुम के हुन्छा .....Mettenburger मोरो ले राम्रो खेले त केहि हुन्छा कि नत्र त उही हो .......