Posted by: ThahaChaena August 9, 2013
Login in to Rate this Post:
0
?
सान दाइ ,
यहाँ को कथा खै ?? यस्ता कत्ति युनिकोड बिग्रेको र कथाको आधि भाग नभाको अनि कथै नभाको पुरानो धागो हरु छन् , यिनलाई मिलाउन मिल्दैन र ?? सके सम्म मैले "notify to admin " मा क्लिक गरेको छु तर कहीं fix भएन
- थाहा छैन (थाने)
- थाहा छैन (थाने)