Posted by: BityoJiban July 23, 2013
DO NOT use Muncha house to transfer money
Login in to Rate this Post:     0       ?        
मैले पनि दशैं मा पैसा पठाएको पैसा आदि पैसा त दियेनछ पो मलाई सारै रिस उठ्यो अनि फोन गरेर अलि गाली साली गरेको तिहार पछि एक महिना पछि बल्ल दियो. यस्तो नि हुन्छ कुनै ग्राहक लाई सेवा ! धेरै नराम्रो यो मुन्चा.कम को काम छैन  
Read Full Discussion Thread for this article