Posted by: magorkhe1 July 13, 2013
चटामरी बनाउन जान्ने कोहि हुनु हुन्छ ?
Login in to Rate this Post:     0       ?        
एकादेशमा सिरिसजिले पकाउनु भएको चतामरिले स्वाद फेर्न पाएको थिए | स्वदेस र पुराना स्म्रितिहरुमा चतामारी पनि आएको थियो, र सोदी हाले  | राहुलेभाई ले भन्नु भए झैँ त्यो पिठो भन्दा पनि पिठो माथि राखिएका सामाग्रीको स्वादको बर्णन गर्ने सब्दनै आएन | २ - ४  ओटा  मात्र मटरकोसा दाना  दानानै भए पनि त्यसको स्वाद अझै जिब्रोमा तासिएको छ | पहिलो कोसिस कोसिस मात्रै भयो | टोड्के ( व्यंग ) तिर लागेर धन्यबाद दिन पनि बिर्सिएछु ! सबै लाइ धन्यबाद ज्ञापन गर्दछु |
Last edited: 13-Jul-13 03:55 PM
Read Full Discussion Thread for this article