Posted by: magorkhe1 July 12, 2013
Login in to Rate this Post:
2
?
Liked by
कोथे बनाएर खाए त्यो steamer नै चाहिदैन |एक चम्चा तेलमा ( ८-१० ओटा ) फ़्राईङ्ग प्यानमा मध्य आचमा ब्राउन हुन्जेल फ्राई गर्ने अनि आधा कप पानि हालेर पानि नासुकुनेजेल छोप्ने | तयार भै हाल्यो कोथे | This is how Chef Ming cooked dumpling in his show.
Last edited: 12-Jul-13 07:24 AM