Posted by: Alias_ July 2, 2013
अष्ट मान .......................
Login in to Rate this Post:     1       ?         Liked by
 एकदम राम्रो उदाहरण राहुलदाइ...नेपाल जस्तो रंगी-चंगी संस्कृति ,भाषा र धेरै बिबिधता vayeko ठाउँ मा,एक समूहले प्रयोग गर्ने सब्दहरु अर्कॊ समूहलाइ अच्चम लाग्न सक्छ र भाषा कै भर मा कसैलाइ दाज्न चै कान्तिपूर नगरीमा मिल्दैन.यहाँ त जसलाई जे आफुलाई बोल्न सजिलो लाग्छ तेही बोल्ने बानि हुन्छ र  तेस्को मतलब आदर र माया नगरेको भन्न चै मिल्दैन....मेरा फुच्चा फुच्ची भाइ बैनी हरुलाइ "तिमि" भन्दा हामीलाइ "त" vannu paryo हजुरले अनि अलि आत्मियता हुन्छ भन्ने  आग्रह आउछ नेपालमा...aaf aaf no style ho.
 
Read Full Discussion Thread for this article