Posted by: mangale July 2, 2013
Login in to Rate this Post:
0
?
सन्तोश पन्त को टेलिफिल्म को याद आयो । काम गर्ने केटी लाई "आइस्योस", " गैसियोस" सम्भोधन गर्न सिकाउछन । बिचरी काम गर्ने केटी ले मालिक्नी लाई आएर भन्छिन्, " मुवा हेर्सियोस न हाम्रो लुसी ले त खाना नै खाइसेन ।
अर्को चाही मरिच मान सिंह हो कि कस्ले हो भन्या हो रे ," सके ठिटी मिलाई दिम्ला, नसके छोरी दिम्ला"
अर्को चाही मरिच मान सिंह हो कि कस्ले हो भन्या हो रे ," सके ठिटी मिलाई दिम्ला, नसके छोरी दिम्ला"
Last edited: 02-Jul-13 06:10 PM