Posted by: Rahuldai July 2, 2013
अष्ट मान .......................
Login in to Rate this Post:     0       ?        
 टी-मोबाइल, 
धन्यबाद टिप्पणीको लागि . अष्टमान त प्रतिनिधि पात्र हुन् , धेरै अष्ट मानहरु ले भाषा न जानेरै दुख पाएका छन् . दोष अलिकति अष्ट मान को पनि अलिकति हाम्रो पनि .
 
सेरिअल 
 
लोल लोल , कुरा सही हो . तर ब्यबहार मा त्यो अलि पाच्य हुदैन नि , मखुला ??
 
थाने, 
अष्ट मान लाई डिजी साहेप ले चिनेको भए यो काण्ड हुदैन थियो .. अचानक नचिनेको मान्छे ले तँ भन्दा स्वाभाविक रुपमा मान्छे को पारो चढ्छ नै . यहाँ निर उपल्लो र तल्लो भाषा को सवाल थिएन . अष्ट मान ले जानेकै त्यति हो. 
 
धर्के ब्रो 
धन्यबाद कमेन्ट को लागि . पदम रत्न को बारे सम्भवत अरुलाई भन्दा बढी वास्तविकता मलाई थाहा भएकोले उहाँ को बारे टिप्पणी गर्न चाहन्न . भाषिक रुपमा उहाँ को पकड राम्रो छ मलाइ थाह छ . त्यसैले .... त्यो कुरा ,,, खैर ...
 
grg  दाइ 
 
धन्यबाद . 
 
पढी दिनु हुने, मन पराइ दिनु हुने सम्पूर्ण मित्रगणहरुमा हार्दिक आभार . 
Read Full Discussion Thread for this article