Posted by: Geology Tiger June 29, 2013
Login in to Rate this Post:
0
?
अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुको बारेमा चर्चा गर्दा साझामै यस्तो सुनेको थिए " नेपाली संघसंस्थाका मानिसहरुलाई सम्मान गर्ने र गराउने कुरा गर्दैमा फुर्सद हुँदैन ।"
हैन हो महोदय जि, कति यसले यो गर्यो र त्यसले त्यो गर्यो भन्ने समाचार मात्र साझामा टास्नुँ हुन्छ ? कहिलेकाँही त हाम्रो जिज्ञासाको पनि जवाफ दिनुस् न ।
प्लिच !
हैन हो महोदय जि, कति यसले यो गर्यो र त्यसले त्यो गर्यो भन्ने समाचार मात्र साझामा टास्नुँ हुन्छ ? कहिलेकाँही त हाम्रो जिज्ञासाको पनि जवाफ दिनुस् न ।
प्लिच !
Last edited: 29-Jun-13 09:45 AM