Posted by: instagram June 28, 2013
अमेरिकामा रहेका नेपाली संस्थाहरुको औचित्य के हो ?
Login in to Rate this Post:     0       ?        
जी टी दाई स्थापित गराउने कुरा गर्नु हुन्छ । येहा हामी एक अर्को को खुट्टा तान्दै मा बेस्थ हुन्चाऊ कुन बेला सहयोग गर्ने ।। मैले येहा को बंगाली पाकिस्तानी समुह मा देखेको कुरा जब येउता लाइ राम्रो कुरो फाइदा हुने कुरा थाहा हुन्छ सब ले एक अर्का लाइ सहयोग गरने सिकाउने बानी हुन्छ।। हाम्रो माँ कसरी तेलाई तल झारू पछाड़ी पारु भन्ने मात्र हुन्छ ।।
आफ्नै थाउ ओरी पऋ हेर्नुस न कति तेस्ता छन।।
तेइ भएर मलाई ता नेपाली नै नभाको थाउ तीर गएर बसु जस्तो लागछ ।
Read Full Discussion Thread for this article