Posted by: ThahaChaena June 25, 2013
बुहारी
Login in to Rate this Post:     0       ?        
 
गुरुमामा जी......अन्त्य सम्म पनि के होल के होला भैरह्यो.....भरे के पो हुदो रैछ,.........वाह !!! क्या कथा छोटो तर पनि मज्जाको .......बिपी को बाबु,आमा र छोरा बाट प्रभावित हो ? 
 
<<<"हेरिश्यो त, अनुहार पनि बाजेकै लिएर आएको रहेछ नातिले">>>>  -- किन नहोस त अनुहार बजेको जस्तो लोल 
 
- थाने
Read Full Discussion Thread for this article