Posted by: magorkhe1 June 23, 2013
पूर्वमन्त्री भेषबहादुर थापाका छोराको अमेरिकामा हृदयघातबाट निधन
Login in to Rate this Post:     3       ?         Liked by
लंगडोलाइ बैसाखी दिएर, अन्धोलाई आखा दिएर , बहिरोलाई hearing aid दिएर उनीहरुको उपचार गर्न सकिन्छ तर भनाइ छ जो आफ्नो विचार र मन्तव्यमा एकोहोरिएको छ - तेस्तालाई इन्द्रका बाउ चन्द्र आए पनि केहि गर्न सक्दैनन् | सब्द बौछार गरेर  यी मनुवाको दिमाग परिवर्तन गर्न खोज्ने वा अर्ति दिने हामि नै मुर्ख हौ ? केलाई नुहाएर के बनाउन सकिन्न भन्ने उखान सुन्नु भएको छ ? छैन भने एक पल्ट खोजि तोपल्नुस | His/her mid is pre-set up.
हो संस्कार -& चरित्र दिग्रिले दिदैंन नत देखेरै आउछ |
ब्रो को दिमागले के समात्यो : हामीले यो एक दुखद समाचार अनि चिनेजानेका हरु जो साझा छिर्छन लाइ जानकारी गराउने एक प्रयास मात्रै हो | देखेका छै तपाइँ जस्ता चम्त्कारिका interest कुरा र बिसय , हो यो  बिसय ब्रो लागि पचेन, पच्ने तिर मात्रै आखा र टिप्पणी गरे भै हाल्यो नि ? संसार र स्वमत  कुन चरीको नाम भनि सोधे जस्तो लाग्यो ?
Read Full Discussion Thread for this article