Posted by: magorkhe1 June 22, 2013
पूर्वमन्त्री भेषबहादुर थापाका छोराको अमेरिकामा हृदयघातबाट निधन
Login in to Rate this Post:     0       ?        
संस्कारको कुरा मात्रै सिकाउन खोजेको हो ? हामि बिदेस गए पछि सिक्ने कुरा धेरै छन् त्यो मद्दे ; शत्रुनै भए पनि स्वर्गबासीको बारेमा उसका असल कुरा मात्रै पोख्दछन |
नग्न र अस्लिल कुरा मन पराउनेलाइ यस्ता कुरा का बात रुचोस त ? Learn to avoid something.
Read Full Discussion Thread for this article