Posted by: Rahuldai June 17, 2013
jalera mutu khak vayo re
Login in to Rate this Post:     0       ?        
 मुल्मी जी  प्रति हार्दिक धन्यबाद . प्रभु गल्ति भयो, क्षमा गरि बक्सिनु होला . मैले नजानेरै ठटाल को ठाउँ मा ठटेल  लेखेछु . प्रभुले मेरो आँखा  खोलि दिनु भयो... ख्वामित ... आइन्दा यस्तो गल्ति गर्ने छैन . 
 
मैले अघि नै शङ्काएको थिए कोइ आएर यो राहुल भाइ जान्ने हुन आयो भन्न आउछ भनेर . मेरो उद्देश्य मा संग भएको जानकारी दिनु थियो . दिएँ. टैपो भयो वा बेहोसी मा ठटाल को ठाउँ मा अन्य हुन गयो . के ठटाल को ठाउँ मा ठटेल हुँदा तात्विक फरक हुन गयो ?? के अर्कै मान्छे  हुन गयो ??  जानकारी मा गलत हुन गएको भए कोट्याउनु अझ होच्याउनु ठिक थियो . सही जानकारी मा यसरी घोच्न जरुरी थियो ?? 

पौडेल को साटो पौड्याल लेखिन्छन र बोलिन्छन पनि . बस्नेत र  बस्न्यात, पोखरेल  . हो खराल र खरेल भएको अर्कै हुन सक्थ्यो . 
 
पुनश्च: माफी माग्दै आइन्दा मुल्मीजी संग भेरिफाइ नगरी कुनै जानकारी  राख्ने छैन . अस्तु . 
 
Read Full Discussion Thread for this article