Posted by: ThahaChaena June 17, 2013
Login in to Rate this Post:
0
?
तर नेपाली मा त खाक भन्ने शब्द छैन हैन र दाइ ? खाग छ तर खाक छैन हैन र ?? हिन्दी शब्द जस्तो लग्यो मलाई चै.....हिन्दीमा चै खाक भनेको खरानी हो हैन र ?