Posted by: magorkhe1 June 14, 2013
लाइक
Login in to Rate this Post:     0       ?        
बाघे दाइको कथा पढे पछि मरो घैटोमा पनि घाम लाग्यो : मेरी बजैलाई लाम्घारे बिसकर्माको नातिले रेक्वेस्ट पठाए पछि मान हानि भएको कुरा पस्केको थिए भने हाम्रो छिमेकी दिदि , कान्छी दिदीको नाम बात परिचित छिन  ले श्रीमतीसंग फेसबुक फ्रेन्डमा दर्ता गरिछिंन | अमेरिका छिरे पछि ८/२४ नै ल्याप्टो खोलिदो रहेछ ( ७/२४ सुनेको थिए ८/२४ का बाट आयो भन्नु होला , फुर्सदमा बखान गरुला )| श्रीमती जीको फेसबुक को पाना कान्छी दिदीले लाइक गरको ले भरिदो हरेहेछ. अन्फ़्रेण्ड गर्न पनि भएन : ऐरे खैरो को फोटो ले फेसबुक भरिने |
बल्ल आज भने घैटोमा घाम लाग्यो ! लाईकको संख्याले सोसल स्टाटस थामेको रहेछ, कान्छी दिदीको लाईक को मर्म बल्ल बुझियो , धन्यबाद बाघे ब्रो, श्रीमतीजिलाई देखाए पछि अलिक मत्थर हुन्छिन कि ? 

Read Full Discussion Thread for this article