Posted by: Bachata June 13, 2013
Login in to Rate this Post:
0
?
बाघ दाई,
धेरैपछि साझा मा राम्रो लेख पढ्न पाए / समयसन्दर्भिक बिषय बस्तु, हेर्दा सामान्य तर दैनिक जनजीवन संगको सम्बन्ध देखाएकोले यो लेख सारै मन पर्यो/ तेसैले like गरेरै like गरे /
बाचाता