Posted by: happiest June 9, 2013
Login in to Rate this Post:
0
?
म कसैलाई फेसबुक मा मेसेज पठाऊछु र उसले जवाफ पठाऊदैन भने के भन्ने ? अनलाईन हुन्छ त्यो बेला बेला जवाफ भने आउदैन ..यसलाई के भनेर बुझ्ने ? जसलाई मेसेज पठाएको त्यो साथी को चिनजान कहिँ ? यस्तालाई के गर्ने ?