Posted by: ramprasadneupane May 28, 2013
my first attempt
Login in to Rate this Post:     0       ?        
सरि सर
 
कुरो क भने , सन् रायिज़ जी को कविता पढ्दा येति आनन्द लग्यो कि, दिल बाग बाग भो. धन्यवाद सन् रायिज़ जी.
 
दिल फुरुंग भएर आयो , अनि बल्ल साझा मा कविता फेरी पढ्न पाइने भो भनेर दंग परियो ! अत: कविता जति सबै जना ले यसै पोस्ट मा थप्दै गए, चाइनेजो एकै ठाम मा पढ्न पाइने भो भन्ने झैँ लग्यो .... हुन त  चौतारी नि छ नि है :)
 
सर नरिसाम्न ल ?
 
पीलीज़ है 
 
गल्ति ले मिस्टेक भो .... मेटाम है ?
Read Full Discussion Thread for this article