Posted by: magorkhe1 May 28, 2013
Login in to Rate this Post:
0
?
यो मालाको जात्रा देखेर छाद आउन थाल्यो | त्यो भट्टराई बा को जन्म दिनमा उनको गलामा एउटा माला थियो होला तर छबिलाल को गला भने सयपत्री ले छोपेको थियो | बिना कारण पनि यिनी माला गुथेर हिड्छन कि क्या हो |
धेरै कमुनिस्ट्का पुराना नेता हरुलाई पचासौ पर्छ पछि ज्यानमारा भनि अंतर्रस्त्रिय क्रिमिनल कोर्ट ले फैसला सुनाएको छ | नेपालकै जानाताले सुनाउछ्न | त्यो नोबल पुरुस्कार दिने नेपालि र कमुनिस्ट भए पाउला |
धेरै कमुनिस्ट्का पुराना नेता हरुलाई पचासौ पर्छ पछि ज्यानमारा भनि अंतर्रस्त्रिय क्रिमिनल कोर्ट ले फैसला सुनाएको छ | नेपालकै जानाताले सुनाउछ्न | त्यो नोबल पुरुस्कार दिने नेपालि र कमुनिस्ट भए पाउला |