Posted by: timi_mero_sathi May 21, 2013
Gemstones in Nepal
Login in to Rate this Post:     0       ?        
 ब्यपपर ग्राम साथी हारु ब्यापार 
 
GT  लै तेस्तो  थाहा छ, gemstome  काट्नी  training  लिन पर्यो, नेपाल मै cutting  गराए  पनि हुन्छ (सस्तो पर्ला )
येस्मा २ टा ब्यापार गर्न सकिन्छ . गेम्स्तोमे wholesaler अथबा उस विदे छैन नै खोले पनि हुन्छ सुरु मा जहाँ बादी बिक्छ तेही. फचे बुक साझा को network  use  गरम,  
 
नेपाली र भारतीय बढी भएको ठाम मा सुरु मा एउटा पसाल खोलाम , भारतीय हारु पोखरा मा आएर सुन किन्छन , २४ क्यारेट को गहना बनाउ, ( धेरै काम ज्वेलेरी मात्रै बन्छ २४ क्यारेट को ) जस्तै बेरुवा औठी , प्लेन ब्रच्लेट, भारतीय हारु २४ क्यारेट को सुन भनेपछि भुत्तुक्कै हुन्छन, बिसेष गरेर पुरानो generation .
 
हो मलाई थाहा छ , कसै ले सुरु गरि सकेक्का छन्, तर सुरु भै सक्यो वनेर घाम तापेर बसेर केहि हुदैन 
 
पहिला hi5  थ्यो, my  space  आयो, लास्ट मा बाजी face  book  ले मार्यो 
 
Read Full Discussion Thread for this article