Posted by: timi_mero_sathi May 13, 2013
Login in to Rate this Post:
0
?
GT ,
मैले पनि तेही ठानेर यो कथा पोस्ट गरेको , सिस्टम चेन्ज भयो , धेरै चुनाब भए , राजनीतिज्ञ परिबर्तन भए तर समाज को आकांच्या उस्तै , अहिले त झन् घुस खाएर सम्पति जोड्न पर्छ भन्ने सामाजिक मानसिकता छ , मानु बज्राकी को यो कथा समय सापक्छ्या भएर पोस्ट गरेको, तपाइले, बुझ्न भो, धन्यवाद
RV ji
म पनि धेरै ठाम मा तेस्तो कुरा सुन्छु , लाग्छ नेपाल मा , मानसिक रुप ले पारिपक्क मान्छे हरु छैनन , तेसै ब हयेरा बा नेपाल मा राजनीतक क्रान्ति होइन, कर्मचारी त्रंत्र मा क्रान्ति चाहिएको छ , नेपाल को कर्मचारी तन्त्र मा खोटो मोहर ले सक्कली मोहर लै बिस्थापित गरेको जस्तॊ छ
अधिकारी बन्धु
कति लेखक हरु आफ्नो रचना को सार पाठक ले नै निकालुन भन्छन , यहाँ मनु बज्राकी जिउ ले पानि तेसो किन भएको भन्ने जिम्मा पाठक लाई नै छोड्न भएको छ
