Posted by: magorkhe1 May 6, 2013
Computer Science Vs. ALL
Login in to Rate this Post:     0       ?        
मेरा तथ्यांक शास्त्रका गुरु ब्यापार सास्त्रमा स्नातकोतर गर्नु भएको थियो :  भारतीय संस्थाले राखेको Programming Contest मा वहा पनि बिजयी हुनु भएको थियो ? कुनै कक्षा लिनु भएको हैन स्वध्यन बाट हासिल गर्नु भएको हो |  It is all about interest: that leads to success.
Read Full Discussion Thread for this article