Posted by: adventurer April 13, 2013
"यस नब बर्षमा"
Login in to Rate this Post:     6       ?         Liked by
"यस नब बर्षमा"
 
सुनौलो बिहानिमा 
खुशिका लहरहरु बोकी  
केही सुखका पलहरु  
सम्झी रमाउदै 
केही दु:खका दिनहरु
सबैलाई बिर्साउदै  
नयाँ सपनाहरु 
साकार पर्ने आशामा 
नौलो यात्रा गर्दैछु 
सुखमय यस नब बर्षमा     
कसैको माया मुटु भरी रखी 
कसैको आशिर्बाद्लाई 
आत्मसाथ गर्दै 
कसैको मुटु जलाउने गाली 
सबैलाई पन्छाउदै   
ठुला ठुला कल्पनाहरु 
साकार पर्ने आशामा 
नौलो बाटोमा हिड्दैछु 
यस नब बर्षमा   
सबैलाई शुभकामना 
ब्यक्त गर्दैछु
यस नब बर्षमा
Read Full Discussion Thread for this article