Posted by: ThahaChaena April 11, 2013
*** Announcement: Rahulvai and Confused_Soul are recognized for their story in Sajha Writer Appreciation Month
Login in to Rate this Post:     0       ?        
 लु है बधाई को धाप ठोक्न आए म नि....बधाई है ठुल्दाई अनि दोधारे_आत्मा(confused_soul)..... अरु कथा जस्तै फुच्चे साथीको, सोम दाइ को, बिहोवे साथीको , यानी को , वासु जी को अनि अरु पनि सप्पै राम्रा थिए .. कृपया अझै कथा अनि साहित्यिक खुराक पस्किदै गर्नुस ल येही अनुरोध हजुरहरुलाइ ......

ठुल्दाई ले भनेको जस्तै जित हार त जिन्दगि को रित हो ..... तर साहित्यमा न जित हुन्छ न हार..... यहाँ कथाकार/साहित्यकार ले मन बह  भाव लाइ कलम ले पाठकको मुटु मस्तिस्कमा कोरेर छाप छोडछन् , मेरो व्यक्तिगत बिचारमा .....

फेरी पनि दोधारे_आत्मा(confused_soul) लाइ धन्यबाद सामाजिक कार्य मा आफ्नो सिर्जनाको उपहार समर्पित गर्नु भएको मा.....
 
-थाने
Read Full Discussion Thread for this article