Posted by: Efficient April 10, 2013
अमेरिकामा बसेर किन नेपाली पोलिटिक्स गर्छन?
Login in to Rate this Post:     0       ?        
नेपाल मा बंसज्को नाताले नागरिकता पाए जस्तै अमेरिका मा आएर ३०० भन्दा बढी संग संस्था दर्ता गरेरे माओ बादी काँग्रेस बादी, र एमाले बढी, रा प्रा पा बादी, अरु १३३ दलका कति हुन् कति संस्था . 
 
उनि हरुले खाएको पचाउ नु पर्यो, नेपाली नेपली मा फुट ल्याउनु पर्यो, अनि नेपाल आउने जाने, नेता बनाउदा हरु को चाकडी , र चाप्लुसी गर्न केहि न केहि उपाई चाहियो, त्यसैको उपज हो अमेरिका मा आएर ३००/ ३०० ओटा राजनीति संथा खोल्दै हिड्ने गर्ने हरु को जमात. 
Read Full Discussion Thread for this article