Posted by: annehathaway April 10, 2013
*** Announcement: Rahulvai and Confused_Soul are recognized for their story in Sajha Writer Appreciation Month
Login in to Rate this Post:     6       ?         Liked by
 ठुल्दाई र ज्वाला लाइ जित को बधाई. अरु सबै लेखक हरु लाइ पनि आफ्नो साहित्यिक खुराक पस्केको मा धन्यबाद. सबै को रचना पढ्न साह्रै रमाइलो लाग्यो. सान दाइ ले लेखक हरु लाइ प्रोत्साहित गर्न आयोजना गरेको प्रतियोगिता मा सबै लेखक हरु ले अन्यथा नलियिकन, जित हार लाइ बिर्शेर आगामी दिन हरु मा झनै सुन्दर साहित्यिक रचना प्रस्तुत गर्नु हुन्छ भन्ने बिश्वाश राखेकी छु. 
Read Full Discussion Thread for this article