Posted by: crazy_love March 29, 2013
दमयन्ती
Login in to Rate this Post:     0       ?        
सोमे साहिला, यो पाली कथा एकदम राम्रो शब्द संरचना उत्क्रिष्ट तर तिमीले अलि छोटो बाटो रोज्यौ, कथाको घटनाक्रमहरु अति संक्षिप्त लाग्यो। हुन सक्छ, तिम्रो ब्यस्तताले कथालाइ यसरी समाप्त गर्‍यो, तर कथा धेरै क्लिष्ट पाँए। तिम्रो कथा पढ्न पाउनु नै हाम्रो अहोभाग्य हो, तैपनि मनमा लागेको कुरालाइ भन्नै पर्‍यो, अर्को कथाको आशामा! Regards, CLhttp://sajha.com/sajha/chat/smileys/m-smile.gif
Read Full Discussion Thread for this article