Posted by: ThahaChaena March 27, 2013
दमयन्ती
Login in to Rate this Post:     0       ?        
 << जीवन प्रसारण हुँदैन । तर केहि भोगाई हुन्छन, जो समयले छुँदैन, भिज्दैन ।>>
<<तिमीले छोएर गएपछि म नजाँनिदो ब्यत्ति भए आफैसँग ।..... मेरो छाँया म भन्दा निकै पर पुग्यो, म भने तिम्रो स्पर्शबिन्दुमै अडिए>>

सोम-दाइ हजुर को लेखाइको जति प्रसंसा गरुम कमै लाग्छ ......धेरै पहिला देखिको हजुरको प्रसंसक हुँ....धेरै पछि कथा पढ्न पाइयो हजुरको ..... सरस , सरल भैकन कति गहिरो कति ओझ भएको भाव बाट्नु हुन्छ शब्दमा   ........  सोम दाइ लेखुम न बाँकी पनि .... पढ्न आतुर भैसक्यो .... 
 
- भाइ थाने
Read Full Discussion Thread for this article