Posted by: Aug25,1997 March 22, 2013
Login in to Rate this Post:
0
?
सुन्सान जङल, राति को १० बजेको हुदो हो। हाथ मा बोकेको नाइलन को डोरी लाई कम्मर मा बाधेर रुख चढि डाली मा कसेर बाधे। सम्पूर्ण बितेका पल सिनेमा झै आँखा को अघाडी घुम्यो। कसरी मा आँफै ले आफ्नो सुखी जिन्दगी मा बिष घोले। गोजी बाट १५ दिन अघी श्रीमती ले दिएको birthday gift iPhone खसेको आवज ले झस्के। चकानचूर भयो होला........मेरो जिन्दगी झै......