Posted by: rekhathapa March 22, 2013
[Sajha Answers] I am Rekha Thapa
Login in to Rate this Post:     0       ?        
गोरिकोपोई जी, सबै मानिस लाइ मेरो नृत्य मन नपर्न सक्छ, यसमा मेरो भन्नु केहि छैन, मन पर्ने ले मन परे राका छन्, मा आभारी छु
 
नगण जी, पत्र पत्रिका पढे पो देश विदेश को समाचार बुझिन्छ, जानिन्छ, तपाई अलि विश्व घटना मा रुचि नराख्ने हरि लाठ्थक पर्नु भयो जस्तो छ. अनि मा बिबाहित महिला लै विह को प्रस्ताब राख्न लाज लाग्दैन?
 
ब्लग जी, मेरो विडियो हेर्नु भएछ, खुसि लाग्यो. मैले पनि सक्दो जवाफ दिएकी थिए मेरो बारेमा कुरा काट्ने हरु लै. तर एस्तो नेगतिव कुरा गर्ने हरु को कुरा नसुनी मा सदैब आफ्नो कर्म गर्दै नै जानेछु, तपाई जस्तो फ्यान भए सम्म रेखा थापा लै कसैले की गर्न सक्दैन. फेरी पनि धन्यबाद.
Read Full Discussion Thread for this article