Posted by: imperfect harmony March 22, 2013
Login in to Rate this Post:
0
?
लामो प्रयास पछि उसले बल्ल बल्ल त्यो फोहोर को कन्टेनर बाट पाउरोटी को टुक्रा खोजि निकाल्यो....
तिन दिन को भोको पेट केहि खाने भेटियो भन्ने सोच्दै उ त्यहि कन्टेनरमा आडेस लागेर के बसेथ्यो छेउ को लुते कुकुर ले पुच्छर हल्लायो.....