Posted by: mulmiz March 22, 2013
Short story < 50 words
Login in to Rate this Post:     1       ?         Liked by
"यार तिम्रो त गहिरो प्रेम थियो, कसरी बिछोड भयो ?" मैले सोधेँ, लामो सुस्केरा हाल्दै उस्ले भन्यो, "साथी, मैले यति धेरै बयान गरेँकी उनले आफुलाई साच्चिकै परी सोचेछिन र अनायस उनका पखेता पलाए र ................." ।
Read Full Discussion Thread for this article