Posted by: Rahuldai March 12, 2013
औउतारीहरु बिहे ...............
Login in to Rate this Post:     0       ?        
 १२ मासे , 
 
सान दाइ को नियम अनुसार अर्को भाग लेख्न न मिल्ने रे . बरु अझै अन्य औतारिहरुको बिहे बाँकी छ अर्को प्रतियोगिता को लागि  बचाएर राखेको छु . 
 
एटोमिक, 
धन्यबाद . त्यति बेला को निक नेम हरुमा , बर्मु , झा वें, झाञ्झर, सौ खीइ पों, आदि इत्यादि युनिक हुन्थे . 
 
म गोर्खे , 
हुन सक्छ , खैरे मोरो लाई त्यो नि क्युरियो लागेको हुन सक्छ.
 
** सम्पूर्ण हितैषी मित्रहरुलाई पुन: सादर आभार . 
Read Full Discussion Thread for this article