Posted by: fucheketo March 7, 2013
दमयन्ती
Login in to Rate this Post:     0       ?        
"मलाई लाग्थ्यो परिबर्तनमा हलचल हुन्छ, आवाज हुन्छ, क्रान्ति हुन्छ । तर अँह, यो त मौन हुँदो रहेछ, शान्त हुँदो रहेछ । मैले पाएको बुद्धत्व यहि हो ।" 
तँपाइ जीवनलाई निचोरेर चुक निकाल्नुहुन्छ दाइ...लभ्ड इट...अर्को भाग चाँडै पाउँ
Read Full Discussion Thread for this article