Posted by: magorkhe1 February 19, 2013
Login in to Rate this Post:
0
?
मानिसलाई आफ्नै परिवार संग कुरा गर्ने फुर्सद छैन , का बाट नया नया मान्छे खोजि कुरा गर्ने | एक पल्ट साझा मा बसेको ४-५ जना थिए क्यार , हाइ भनेको हाइ पनि फ़िर्काएनन |