Posted by: npPoet February 14, 2013
Login in to Rate this Post:
0
?
यो पुरै प्रकरणमा माओबादीले अनावस्यक रुपमा न्यायलयलाई तानेको छ. यस्तो समयमा प्रधानन्यायधिस जस्तो मान्छे ले न्यायलयको इज्जत जोगाउने काम गर्नुको साटो आफै लोभमा फसेर नेपालको कानुनी सासनको धज्जी उडाउने काम गरेका छन्.