Posted by: IT_Guy February 14, 2013
लोभी प्रधान-न्यायाधिस रेग्मी
Login in to Rate this Post:     0       ?        
खिलराज रेग्मी हालसम्म निष्कलंक र स्वच्छ छबि भएको मानिस हुन् | उलाई आरोप लगाउनु वाइहात कुरा मात्र हो | न्यायालयलाई कलंकित पर्ने खेल  माओबादीको हो रेग्मीको होइन |   
Read Full Discussion Thread for this article