Posted by: funtush February 13, 2013
Login in to Rate this Post:
0
?
हाहा मेरो पनि येस्तै कुरो सम्झियो | कौसी मा बसेर नुहाइराको पछि येसो माथि हेर्छु त आफ्नो भन्दा गगन चुम्बी घरको कौसीबाट दिदि बहिनि मलाई नियाल्दै रैचन | खै के के देखेछन कुनी पछि मलाई हातको इशाराले फोन नुम्बर मागेका थिए पछि कुरा नि भो तर खासै दिदि बहिनि जहिले नि संगै हुने भएकोले केहि हुन सकेन लोल