Posted by: usofa February 11, 2013
##केटा हो ,*Monthly* कती *SAVE* हुन्छ ? ##
Login in to Rate this Post:     1       ?         Liked by
नेरु मा : सरकारी कर्मचारी तलब : २० हजार अफिस मा हुने अतिरिक्त आम्दानी : १ लाख देखि माथि हुन्छ साधारण तया घर : आफ्नै त्यस कारण घर भाडा तिर्न न पर्ने घर खर्च : ३० हजार ( निकै महँगो छ काठमाडौँ मा ) गाडी को किस्ता :- ३५ हजार रेस्टुरा खर्च : २० हजार भै परि आउने खर्च : ४० हजार बचत : -१० हजार भन्दा (रनात्मक ) बाच्न गारो छ नेपाल मा पनि.....
Read Full Discussion Thread for this article