Posted by: npPoet February 5, 2013
माओबादीको बहुदलिय जनबाद र कम्न्युस्टका शब्दहरु
Login in to Rate this Post:     0       ?        
 गोर्खे दाइ धन्यबाद। तपाइले केहि कमेन्ट गरिदिनु भो। आजकाल साझाका साथीहरु राजनिती बाट वाक्क हुनुभए जस्तो छ। धेरैले पढ्नु नै भएन। पढेर पनि धेरैले केहि कमेन्ट नै गर्नु भएन। एउटा साथीले मलाई फोन गरेर व्याकरण पुरै खराब छ, सुधार गर भन्नु भै र छ। आउने दिनमा त्यता ध्यान दिनेछु। तेही हो कम्न्युस्ट को पारा अब संसारमा। नभएको झुटो कुरा बेचेर सत्ता चलाउने। अब हामीले जाग्नुपर्यो, बुझ्नुपर्यो फटाहा हरुको खेल र यस्तो खेलको अन्त गर्न लाग्नुपर्दछ। माने हामी जनता पनि पहिले हनुमान बन्न छोड्नुपर्यो नी। हैन ?
Read Full Discussion Thread for this article