Posted by: magorkhe1 January 26, 2013
Finally a Bahun Don !!
Login in to Rate this Post:     0       ?        
पौडेल भन्दैमा बाहुन हुन्छ र ब्राम्हण गुण हुने मात्रै ब्रम्हींन - यो त कान्छो मनाङ्गे को दाजु भाइ होला जस्तो छ |

कुनै बेला माओबादि जंगल छिरेको बेला बन्दुक समात्ने आफ्नो जत्था मा भर्ना गर्थ्यो अब लाखौ लाख चन्दा दिने अनि गाउघरमा जनता तर्साउने अनि चुनाब आएको बेला डरले भोट खसाल्न लागाउने नया जत्था भर्ना गर्नु परेन ? क्राइम दुनियाका सबै डनब  माओबादिका उत्क्रिस्ट दर्जाका सदस्य मा लिइन्छा , के को नया कुरा भयो र ? चोर फटाहाको ग्रुप मा सद्दे मानिस खोजन जाने तपाइँ नै पटमुर्ख ?????????????
Read Full Discussion Thread for this article