Posted by: ThahaChaena January 4, 2013
यस्तो ब्यथा , कथा मै सीमित होस् ....
Login in to Rate this Post:     0       ?        
 दु:खको र पिडाको तुवाँलोबाट अब चैं मुख्य चरित्र निस्किन आँटे जस्तो छ है..... अब सिलवाल सरको भान्जी पो कस्ती हुनी हुन् ....
 
ठुल्दाई फेरी पनि टुच्च मात्र लेखेर टाप..... दा पक्का पनि हजुरले हाम्रो पढ्ने आतुरिलाई हेरेर हतार हतार टाइप हान्स्या होला .... मेरो के हुती र , गल्ति पहिल्याउने हजुर जस्तो निख्खर कथाकारको सामु तर कहिँ कतै हजुरले कथालाई दौडाउन लागेजस्तो लग्यो अनि अलिअलि शब्दको स्पेलिंग नि मिलेनछ . म माफी चाहन्छु गल्ति भनेको भए या हजुरलाई लेख्न हतार गराएको भए ...हतारको काम लतार भन्छन ... ठुलो मुख सानो कुरो गरें.....

अर्को भाग को पर्तिक्ष्यामा  

- थाने
Read Full Discussion Thread for this article