Posted by: crazy_love December 30, 2012
Login in to Rate this Post:
0
?
राक्षस ज्यु,
नमस्ते!
म त साझामा देबगण मात्रै रहेछन् भन्ठानेको त धेरै पछि यहाँको दर्शन पाइयो, मलाइ धेरै खुशी लाग्यो। यहाँको आशिर्बादले बेला बेलामा साझा आउन मन लाग्छ, लेख्ने प्रेरणा पनि त भेट्नु पर्यो नि हैन त?
आरामै हुनु हुन्छ होला, सबैलाइ सोध्या छु भन्दिनु है?
Happy New Year!