thahachaena ज्यु,
कति राम्रो प्रतिक्रिया दिनु भयो, छोटो, मिठो र सुन्दर! धन्यबाद!
ठुल्दाइ,
मैले बिहान ९ बजे आफैले पोस्ट गर्न नसकेर सान सरलाइ इ-मेल गरेको थे, भरै ७ बजे राति नि नआको देखेर यस्तै रैछ जिन्नकी भनेको त राति १० बजेतिर आइपुगेछ "त्यो मान्छे"! सुत्ने बेलामा कस्ले हेर्छ भनेको त, दाइको कमेन्ट आएर पनि फर्कायेछ साझाले। आजभोलि यस्तै हो कि नया चलन हो? साझाभित्र प्रबेश गर्नै अलि ठुलै सोर्सफोर्स चाहिन्छ कि के हो?
दाइ, तपाइको आशिर्बादको कारण साझामा बेला बेलामा आउन मन लाग्छ।
timi_mero_sathi
तपाइको आकर्षक कमेन्ट सार्है राम्रो लाग्यो, तपाइको कथा कैले पढ्न पाउने होला हामीले?
Caliber19,
तपाइको "उपहार" पढ्दै छु, अत्यन्तै रोचक लाग्दैछ, अन्त्य कस्तो होला भन्ने सोच्दैछु। तपाइको प्रतिक्रियाले मलाइ अरु उत्साह दिएको छ। त्यसको लागि धेरै धेरै धन्यबाद!
मौन रुपले पढिरहनु भएको सबै साथीलाइ मेरो धन्यबाद!