Posted by: caliber19 December 21, 2012
त्यो मान्छे!
Login in to Rate this Post:     0       ?        
 क्रेजी, 
साह्रै राम्रो प्रस्तुती । हाम्रा समाजका केही कुरितिहरु एस्तै छन्, हरेक वाधा-अड्चनको डटेर मुकाबिला गर्दै एउटी नारिले आफ्नो सक्षमताको जतिसुकै प्रमाण पेश गरेपनी, समाजले तेस्को अवमुल्यन गर्दै उनको पौरख र पहिचान लोग्नेबाटै खोजिदिन्छ । उनको चाहना र खुशीलाई लोग्नेमा नै पुर्याएर आश्रित पारीदिन्छ, एस्को ज्वलन्त बयान गरिदिनु भएकोमा धन्यवाद । 
 
Read Full Discussion Thread for this article