Posted by: caliber19 December 21, 2012
Login in to Rate this Post:
0
?
TMS,
रिपोष्ट गरिदिनु भाको मा धन्यवाद । यो एउटा सेतेको मात्र कथा होइन; हजारौं सेते, चन्द्रे र बुनुहरुको यथार्त र तितो कथा हो - सर्वहाराका मुक्तीदाता र अग्रगमनका दुतहरुले जन्माएको । मैले पनि थुप्रै सेतेहरुलाई नजिकबाट देखेको छु, अनी भन्न मनलाग्छ - निमुखाहरुको रगतको होली खेलेर र शोषितहरुमाथि नै दांई खेलेर सत्तामा पुगेका र पुग्न चाहने नरपिचाशहरु हो, तिमीहरुको कहिलेइ भलो नहोस् !