Posted by: ThahaChaena December 21, 2012
कल्पदृश्य:
Login in to Rate this Post:     0       ?        
 फुच्चे मित्र ,
 
कहाँ हराको तिम्रो आधा लेख्दै अर्को कथा सुरु गर्ने बनि सारै नराम्रो छ थाहा छ .... पुरा गर्देउ न यो कथा ...
जति पढे तेती सलल बगेको अनि हरेक वाक्यमा वजन र भावना बाँधिएको ...... 
 
कहिले पुरा गर्ने यो कथा ?
Read Full Discussion Thread for this article